५ महिना अगाडि
२०८२ कार्तिक २७ गते बुधबार
हेरिएका: ३७
सूचना

नेपाली कम्युनिष्ट पार्टीसँग कमरेड भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' समाहित हुने 'बृहत पार्टी समायोजन कार्यक्रम’ आयोजना गरीएकोले निम्न मिति र स्थानमा सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक जनसमुदायको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
मुख्य वक्ताहरु: नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक क. माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक: क. भीम रावल !
स्थान: राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग !
मिति र समय: २०८२ कार्तिक २६ गते ठिक १.३० बजे
