२ बर्ष अगाडि
२०८० फाल्गुण २७ गते आइतबार
हेरिएका: ५७०
हाम्रो बारे
सुदुरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विचार राजनैतिक रूपले मार्क्सवाद-लेनिनवाद-माओवादलाइ पथप्रदर्शक सिद्धान्त मान्ने महत्वपूर्ण राजनैतिक शक्ति हो । राजनैतिक र सांगठानिक विस्तारको लागि यस क्षेत्रका विशिष्ट आवश्यकता र सरोकारलाई मध्यनजर गर्दै आफ्नो संगठनात्मक संरचना, नेतृत्व र एजेन्डा हुने सशक्त रूपले उठाउदै अघि बढेको छ । उनीहरुले प्रदेश भित्रको आर्थिक विकास, सामाजिक न्याय र स्थानीय शासनजस्ता मुद्दाहरूमा केन्द्रित हुने हाम्रो मुख्य अभिप्राय हो । हजारोैंको बलिदान र लाखाैंको पसिनाले बनेको यहाँको पार्टीले यस प्रदेशको समृद्धिको लागि सदैव सरोकार राख्दछ ।
